|

जैविक संरक्षण तथा विश्व स्वास्थ्यसम्बन्धी व्यवहारिक तालिम प्रदान गर्दै वासिङटन विश्वविद्यालयका प्रोफेसर रअयाण्डी ।

IMG_8744

लक्ष्मी तिमल्सिना

फागुन १२, काठमाडौं । जैविक संरक्षण तथा विश्व स्वास्थ्यसम्बन्धी वातावरणीय प्रभावको बारेमा विश्वविद्यालयका विद्यार्थी, पत्रकार तथा राष्ट्रिय निकुञ्जका कर्मचारीहरुलाई लक्षित गरि नेपाल बायोडाइभरसिटी रिसर्च सोसाइटी र वासिङटन विश्वविद्यालयको सहयोगमा प्राकृतिक विज्ञान संग्राहलयक भग्वान् पाउँमा पाच् दिने तालिम सुरु भएको छ ।
तालिममा जौविक संरक्षणका साथ साथै विभिन्न रिसर्चको बारेमा विभिन्न दक्ष व्यक्तिहरुले आफ्नो रिसर्चको बारेमा जानकारी दिएका छन् । विशेष गरी वातावरणमा आएको परिवर्तन र त्यसले मानिसलाई पार्ने प्रभावलाई केन्द्रमा राखेर तालिम प्रदान गरिएको छ ।

Short URL: http://www.ramechhappost.com/?p=446

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented