|

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

३० चैत, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारले कालोबजारी, भ्रष्टाचार महंगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री ओली सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गरेको काम कारबाही र नयाँ वर्ष २०७३ को शुभकामना सहितको सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।  प्रधानमन्त्री ओलीले साँझ पाँच बजे सम्बोधन गर्ने छन् ।

Short URL: http://www.ramechhappost.com/?p=2005

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented