समाचार

संवैधानिक निकायहरुमा भएका नियुक्ति बदर गर्न सभामुख पुगे अदालत

post-img

माघ २३, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले बुधबार गरेको संवैधानिक परिषदका पदाधिकारीहरुको नियुक्ति संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सभामुख सापकोटाले शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ । सभामुख सापकोटाले दायर गरेको रिटको पेशी आइतबार नै तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले निकै ठूलो विवादका बीच बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660