|

चट्याङ लागेर एक व्यक्तिको मृत्यु

रोल्पा, फागुन २४ । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्् ।

जुगार– ९ जावलका २८ वर्षीय नरसिंह डाँगीको आफनै घरमा सुतिरहेको अवस्थामा आइतबार दिउँसो परेको चटयाङका कारण मृत्यु भएको हो भने उनले समातेको उनका ६ वर्षीय छोरा सामान्य घाइते भएका छन् ।

चट्याङका कारण घरमा आगलागी भई घर जलेर पुर्ण रुपमा क्षति पुगेको छ । घाइतेको हाल जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1580

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented