|

कुञ्जनाले ‘आई लभ यु …’ पललाई भनेसी ता सक्कसी’गो नि

kunjana s
दिनेश थपलियाको गिती एल्बम ‘सारांश–२’ लिएर आएका छन् । उनको एल्बममा समावेश रहेको ‘आई लभ यु…’ मा उनले कुञ्जना घिमिरे र पल शाहलाई समावेश गरेका छन् । उक्त गीतमा कुञ्जनाले ‘आई लभ यु …’ पललाई भनेपछि उनी पनि के कम्ती ‘आई लभ यु… ’ त फकाउनै प¥यो कि कसो ! कुञ्जना र पलले यस गीतमा नृत्य गरेका छन् भने साथमा सिताराम कट्टेललाई पनि देख्न सकिन्छ ।
सिन्धुलीको बिपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा गीतमा सुन्तली र पल एक साथ देखिएका हुन् । निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर रहेको छ । बसन्त सापकोटाको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । छाँयाकन सञ्जय लामाले गरेका हुन् ।

Short URL: http://www.ramechhappost.com/?p=1497

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented