मुख्य पोस्ट

साढेँ २ घण्टा सम्म गाडिले चेपेर खुट्टा गुमाएका पुजन नेपाल हिरो अफ ट्यालेन्टमा

post-img

चितवन भरतपुर १६,पिजनगर घर भएका पुजन खुट्टा गुमाएको पर्वाह नगरि आत्मबलका साथ नेपाल हिरो अफ ट्यालेन्टमा
गएका हुन् । सानै देखि नाच्न र नाटक प्रति रुचि राख्ने पुजन अहिले ४८४ जनालाई उछिन्दै टप १६ मा समेत पुग्न सफल भएका छन् ।
सानैमा आमा गुमाएतापनि आफ्नो परिवारका सबै सदस्यबाट साथ पाइरहेको उनको भनाई छ ।
फुलपातिको दिन काठमाडौँ बाट घर फर्कदै गर्दा गाडी पल्टिएर सोही गाडीले साढेँ २ घण्टा सम्म उनलाई चेपेको र गाडिले चेपेको डेढ घण्टा पछि प्रहरी अएको पुजनको भनाई छ । ८ चोटी अपरेसन गरेर बल्ल खतराबाट मुक्त भएको र देब्रे हात पनि राम्ररी नचल्ने कुरा उनले बताएका छन् ।
उनको भनाई अनुसार रमा न्युपानेले गर्दा नै उनलाई पनि नाच्न सक्छु भन्ने आँट आएको हो । अहिले निकै मिहिनेत गरेर टप १६ मा पुग्न सफल भएका पुजनलाई अब भने हाम्रो पनि साथ चाहिएको छ । उनलाई भोट गर्न NHT SPACE 21 टाइप गरि 31007 मा म्यासेज पठाउनुपर्ने छ ।
हाम्रो सानो सहयोगले उनले नयाँ जिवन पाउन सक्छन् । सबैले उनलाई भोट गरिदिनुहोला ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660