स्वास्थ्य

क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई सैनिकलाई कोरोना संक्रमण

post-img

जेठ १३ बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पाँच जना थपिएका नयाँ ससंक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत रहेका छन् ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनको सुरक्षामा खटिएका सेनाका दुई जना र सोही क्वारेन्टाइनमा बस्दै आएका अन्य तीन जना गरी पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

दुई सैनिक र तीन सर्वसाधारण समेत ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै बारामा कूल संक्रमित संख्या ४१ पुगेको छ । त्यसमध्ये दुई जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660